तालुखुइले हुनबाट जोगाउने तेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ४, २०८०
|
|
५९ पटक हेरिएको
Shares
तालुखुइले हुनबाट जोगाउने तेल

सारांश

  • काठमाडौं ।
  • वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या धेरैलाई देखिन थालेको छ ।
  • त्यसैले तालुखुइले हुनबाट जोगिनका लागि कपालको जरामा यी तेलहरुको उपयोग गर्न सकिन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।

काठमाडौं । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या धेरैलाई देखिन थालेको छ । त्यसैले तालुखुइले हुनबाट जोगिनका लागि कपालको जरामा यी तेलहरुको उपयोग गर्न सकिन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।

तोरीको तेल र अमला
तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने तोरीको तेलमा अमला मिसाएर कपालमा लगाउनुहोस् । अमलाको पाउडर वा फलको रसलाई तोरीको तेलमा मिसाएर मनतातो बनाएर कपालको जरामा मसाज गर्दै लगाएमा फाइदा हुन्छ ।

जैतुनको तेल
पोषक तत्वहरुले भरिपूर्ण जैतुनको तेलले टाउको मालिस गरेमा कपाल झर्न कम हुन्छ । जसले गर्दा तालु खुइले हुनबाट पनि जोगिन्छ ।
क्यास्टरको तेल

तालु खुइले हुनबाट जोगिनका लागि क्यास्टर तेल र तिलको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ । कपालको समस्यामा यो मिश्रण तेल पनि एकदमै फाइदाजनक हुन्छ ।

रोजमेरी तेल
यदी तपाईं तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने हप्तामा दुईपटक रोजमेरी तेल लगाउनुहोस् । रोजमेरी तेलले मालिस गरेमा कपाल बलियो हुनुका साथै स्वस्थ पनि हुन्छ ।

नरिवल तेल
कपालमा धेरै मात्रामा प्रयोग गरिने नरिवलको तेल खासगरी बाक्लो कपाल बनाउनका लागि फाइदाजनक हुन्छ । नियमित रुपमा नरिवलको तेलले कपाल मालिस गरेमा कपाल बाक्लो तथा लामो हुँदै जान्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक
तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी
प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

तपाईंले छुटाउनुभयो कि?