तोलामा ७०० ले घट्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ४, २०७७
|
|
५९ पटक हेरिएको
Shares
तोलामा ७०० ले घट्यो सुनको मूल्य

सारांश

  • सुनको मूल्यमा आज गिरावट आएको छ ।
  • कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।
  • सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख १२ गते आइतवारको राशिफल यस्तो छ
बैशाख १२ गते आइतवारको राशिफल यस्तो छ
आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड
आइतबार सबै मन्त्रीको शपथ हुन्छ : प्रचण्ड
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
सरकारले धोका दिएको केसीको आरोप, अनशनस्थल चयन
सरकारले धोका दिएको केसीको आरोप, अनशनस्थल चयन

तपाईंले छुटाउनुभयो कि?