थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
३५ पटक हेरिएको
Shares
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ हजार ९३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ३ हजार ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । देशभर संक्रिय संक्रमितको सख्या ४१ हजार ७ सय ७५ रहेको छ ।

आजसम्म ९६ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् । आज २१०८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन
दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन
डोटीमा बलात्कार, काठमाडौंमा गर्भपतन, बलात्कार गर्ने शिक्षक धरौटीमा रिहा
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल
बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
पप्पु कन्स्ट्रक्सनविरुद्ध नेकपाको यस्तो ‘एक्सन’
पप्पु कन्स्ट्रक्सनविरुद्ध नेकपाको यस्तो ‘एक्सन’
साताको दोश्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट
साताको दोश्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट