थाहा पाउनुस् सेक्स कति पटक र कुन समयमा गर्ने ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
६० पटक हेरिएको
Shares
थाहा पाउनुस् सेक्स कति पटक र कुन समयमा गर्ने ?

सारांश

  • एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुने र विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्ने गर्दछ ।
  • एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ ।
  • सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुने र विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्ने गर्दछ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

सेक्स कतिपटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने लेखाजोखा त छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ ।

त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

बिहानको सेक्समा कसरी मजा लिने ?

समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा रमाइलो हुने विभिन्न अनुसन्धानबाट खुलेको छ । बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?

बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

३ देखि १३ मिनेटको सेक्स पर्याप्त

घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् ।–एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौलीको शुभकामना
राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौलीको शुभकामना
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
अन्य दलका कार्यकर्ता समेट्दै गगन थापा (भिडियाे सहित)
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
‘रुपाली’ होलीको महत्व बढ्दै
‘रुपाली’ होलीको महत्व बढ्दै
पारसलाई आकर्षित गराउन हिमानीले लगाइन् कालो पालिस ?
पारसलाई आकर्षित गराउन हिमानीले लगाइन् कालो पालिस ?
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)

तपाईंले छुटाउनुभयो कि?