थाहा पाउनुहोस् मंगलबारको राशिफल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
थाहा पाउनुहोस् मंगलबारको राशिफल

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ ।
  • आम्दानी बढ्नसक्छ ।
  • सन्तानबाट सुख प्राप्त हुनसक्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

शुभ रगं : कालो

शुभ अंक : ८

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय राम्रो छ ।

स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

शुभ रंग: रातो

शुभ अंक : ३

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं : कालो

शुभ अंक : ३

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।

शुभ रगं : वैजनी

शुभ अंक : १

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । दिँउसोबाट राम्रो हुनेछ ।

शुभ रगं : रातो

शुभ अंक : ४

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

शुभ रगं : रातो

शुभ अंक : ७

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

शुभ रंग: हरियो

शुभ अंक : २

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं : हरियो

शुभ अंक : ४

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं : पहेलो

शुभ अंक : २

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं : निलो

शुभ अंक : ५

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं : चाँदी

शुभ अंक : ९

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं : सुन्तला

शुभ अंक : ५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुराधा कोइराला कांग्रेसमा
निर्वाचनमा अनपेक्षित हार व्यहोरेको माओवादी केन्द्रले बोलायो विस्तारित बैठक
निर्वाचनमा अनपेक्षित हार व्यहोरेको माओवादी केन्द्रले बोलायो विस्तारित बैठक
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
एसिसी यु १९ : टस जितेर फिल्डिङ गर्दै नेपाल
एसिसी यु १९ : टस जितेर फिल्डिङ गर्दै नेपाल
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग
टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग
भाउजुलाइ मारेका भाइले दाइ र भतिजि मारेकाे खुलासा !
भाउजुलाइ मारेका भाइले दाइ र भतिजि मारेकाे खुलासा !
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित
अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण
अर्थमन्त्री खतिवडाले विदाइ गरे पाकिस्तानी प्रधानमन्त्रीलार्इ

तपाईंले छुटाउनुभयो कि?