दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०७४
|
|
५८ पटक हेरिएको
Shares
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेको समर्थनमा मनाङबाट प्रदेश सभा निर्वाचित स्वतन्त्र सांसद राजिब गुरुङ (दीपक मनाङे) बारे पार्टीलाई कुनै चासो नभएको बताए ।
  • पत्रकार सम्मेलनमा ओलीले ‘उहाँ स्वतन्त्र सांसद हो, उहाँका बारे अदालतले के आदेश दिएको छ, हाम्रो सरोकारको विषय नरहेको बताए ।

काठमाडौं, ११ माघ । नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेको समर्थनमा मनाङबाट प्रदेश सभा निर्वाचित स्वतन्त्र सांसद राजिब गुरुङ (दीपक मनाङे) बारे पार्टीलाई कुनै चासो नभएको बताए ।

पत्रकार सम्मेलनमा ओलीले ‘उहाँ स्वतन्त्र सांसद हो, उहाँका बारे अदालतले के आदेश दिएको छ, हाम्रो सरोकारको विषय नरहेको बताए ।

‘अदालतको आदेशमा माथिल्लो अदालतले पुनर्विचार गर्न सक्छ, सरकारले सक्दैन,’ ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?