देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  • नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ ।
  • कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै आरजुलाई कुत बुझाउने गरेका थिए।

काठमाडाै, १४ वैशाख । नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै आरजुलाई कुत बुझाउने गरेका थिए।

शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनकुटाले अबरुद्ध निर्माण कार्य सुचारु गराउन पटक–पटक पत्रपत्रिकामा सूचना जारी गर्दा पनि निर्धारित अबधिमा कार्य नगरेकोले सार्बजनिक खरिद ऎन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अन्तरगत रहेर कारबाही गरिएको कालो सुचिमा राखिएको जनाइएको छ ।

यो कम्पनीसग धनकुटा र श्रीपालीले जेभी गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tika Magar

    यो भालुलाइ देसनिकाला गरदे केहोला

    Comment Author

    Bomjan Bomjan

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
योगेश भट्टराईको ४ हजार मतको अग्रता
योगेश भट्टराईको ४ हजार मतको अग्रता
वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक
वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न :  माओवादी केन्द्र
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र

तपाईंले छुटाउनुभयो कि?