देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले

सारांश

  • काठमाडौं, १३ माघ ।
  • राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले हालै देउवा सरकारले गरेका नियुक्ति र आर्थिक सहयाता वितरणलाई ब्रहमलुटको संज्ञा दिएका छन् ।
  • एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग कुरा गर्दै महतोले देउवा सरकारले गर्दा लोकतन्त्रकै उपहास भएको स्पष्ट पारे ।

काठमाडौं, १३ माघ । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले हालै देउवा सरकारले गरेका नियुक्ति र आर्थिक सहयाता वितरणलाई ब्रहमलुटको संज्ञा दिएका छन् ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग कुरा गर्दै महतोले देउवा सरकारले गर्दा लोकतन्त्रकै उपहास भएको स्पष्ट पारे ।

अर्को प्रसंगमा कार्यक्रममा महत्तोले संविधान संशोधनलाई नयाँ शिराबाट अघि बढाएर टुंग्याउने विषयमा सहमति भए सरकारमा सहभागी हुने संकेत दिएका छन् ।

देशलाई मिलाएर लैजाने सबैभन्दा ठूलो जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओलीको काँधमा आएको बताउँदै संविधान संशोधनलाई टुंग्याए आफूहरु ओली नेतृत्वको सरकारमा सहभागि हुन तयार रहेको उनले बताए ।

उनले देशलाई अघि बढाउन केपी ओलीलाई जनताको म्यान्डेट प्राप्त भएको बताए ।
एक अर्को प्रसंगमा महतोले यस पटकको निर्वाचनमा २ नं. प्रदेशमा मधेशी गठवन्धनलाई र केन्द्रमा बाम गठवन्धनलाई जनमत प्राप्त भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यी नेताबीच हुँदैछ भिडन्त
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यी नेताबीच हुँदैछ भिडन्त
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता : गृहमन्त्री थापा
अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता : गृहमन्त्री थापा