‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १९, २०७४
|
|
६० पटक हेरिएको
Shares
‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’

सारांश

  • शिखरन्युज संबाददाता १८ कार्तिक, काठमाडौं।
  •  नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका महासचिव किरण पौडेलले देवत्वकरणले बाबुराम भट्टराईलाई सके जस्तै गरि कांग्रेसका युवा नेता गगन थापालाई पनि सक्ने बताएका छन्।
  • संयुक्त बाम युवा संगठनद्वारा काठमाडौं क्षेत्र न ४ मा शनिबार आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले देवत्वकरणले बाबुराम भट्टराई जुन स्थानमा पुगेका छन गगन थापाको पनि भविष्य पनि भएको दावी थियो ।

शिखरन्युज संबाददाता १८ कार्तिक, काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका महासचिव किरण पौडेलले देवत्वकरणले बाबुराम भट्टराईलाई सके जस्तै गरि कांग्रेसका युवा नेता गगन थापालाई पनि सक्ने बताएका छन्।

संयुक्त बाम युवा संगठनद्वारा काठमाडौं क्षेत्र न ४ मा शनिबार आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले देवत्वकरणले बाबुराम भट्टराई जुन स्थानमा पुगेका छन गगन थापाको पनि भविष्य पनि भएको दावी थियो ।

‘हिजो कुनै दिन यसै गरी देबत्वकरण गरिएका बाबुराम भट्टराई आज जंहा छन गगनजीको भबिष्य पनि त्यही हो,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा बाबुराम भट्टराईको सान्दर्भिकता सकिएको जस्तै हुन्छ । यो दिन आउन धेरै टाढा छैन ।‘

उनले विभिन्न शक्ति केन्द्रहरुले थापालाई योजनावद्ध रुपमा अघि बढाएको आरोप लगाए। काठमाडौं-४ को प्रतिनिधिसभा चुनावमा कांग्रेसको तर्फबाट पूर्व मन्त्री गगन थापा र बामपन्थी गठबन्धनको तर्फबाट एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराई प्रतिस्पर्धामा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
तपाईको आज : कात्तिक १९ गतेको राशिफल यस्तो छ
तपाईको आज : कात्तिक १९ गतेको राशिफल यस्तो छ
मोदीको भ्रमणपछि मात्र पार्टी एकता : प्रवक्ता भुसाल
मोदीको भ्रमणपछि मात्र पार्टी एकता : प्रवक्ता भुसाल
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

तपाईंले छुटाउनुभयो कि?