दोहोरो अङ्कले बढ्यो शेयर बजार !

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
५९ पटक हेरिएको
Shares
दोहोरो अङ्कले बढ्यो शेयर बजार !

सारांश

  • काठमाडौँ, २८ साउन ।
  • लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.

काठमाडौँ, २८ साउन । लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७. (https://basicbluesnation.com) ९४ बिन्दुमा पुगेको छ । आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ । आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ । होटल समूह २.५ विन्दुले घट्दा बैंकिङ ७.५४, विकास बैंक १६.२२, जलविद्युत् ३.९८, वित्त २.३६, निर्जीवन बीमा ७५.५५, उत्पादन ४.५७, अन्य ६.९७, माइक्रोफाइनान्स १५.०२ र जीवन बीमा ११०.८५ विन्दुले बढेको छ ।
आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
नाकाहरुमा सशस्त्रको सुरक्षा
नाकाहरुमा सशस्त्रको सुरक्षा
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
मंगलबार चन्द्र ग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?
मंगलबार चन्द्र ग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?
गेट टुगेदरको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै छन – सुर्य चन्द
गेट टुगेदरको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै छन – सुर्य चन्द
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
कोरोनाको कहरमा मजदूर वर्ग : भारतबाट हिँडेरै नेपाल!
कोरोनाको कहरमा मजदूर वर्ग : भारतबाट हिँडेरै नेपाल!
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने

तपाईंले छुटाउनुभयो कि?