द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २३, २०७६
|
|
४२ पटक हेरिएको
Shares
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना

सारांश

  • काठमाडौं, २३ माघ ।
  • द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले सत्यनिरूपण तथा मेलमिलाप एवं बेपत्ता पारिएका ब्यक्तिहरूको छानबिन आयोग ऐन तत्काल संसोधनका लागि दबाब दिने उद्धेश्यले प्रधानमन्त्री निवास बालुावाटार अगाडि धर्ना दिएको छ ।
  • कार्यक्रममा द्वन्द्व पीडित, नागरिक समाज,मानवअधिकारकर्मी, पत्रकाररूको उपस्थिति थियो।

काठमाडौं, २३ माघ । द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले सत्यनिरूपण तथा मेलमिलाप एवं बेपत्ता पारिएका ब्यक्तिहरूको छानबिन आयोग ऐन तत्काल संसोधनका लागि दबाब दिने उद्धेश्यले प्रधानमन्त्री निवास बालुावाटार अगाडि धर्ना दिएको छ ।

कार्यक्रममा द्वन्द्व पीडित, नागरिक समाज,मानवअधिकारकर्मी, पत्रकाररूको उपस्थिति थियो। विहान ९ बजेदेखि विहान १० बजेसम्म एक घण्टा भएको उक्त कार्यक्रममा बर्तमान संक्रमणकालीन न्यायिक संयन्त्रहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिहरूको छानबिन आयोग ऐन तत्काल संसोधन गरि पीडितलाई न्याय दिन सरकारलाई खबरदारी गरिएको थियो ।

उक्त कार्यक्रममा मानवअधिकारकर्मी कपिल श्रेष्ठ,महामुनेश्वर आचार्य,बरिस्ठ अधिबक्ता दिनेश त्रिपाठी,अधिकारकर्मी यज्ञ थापा लगायत द्वन्द्व पीडितहरूको उपस्थिति थियोे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
साउन ५ गते सोमबारको राशिफल यस्तो छ
साउन ५ गते सोमबारको राशिफल यस्तो छ
फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
एक महिनाभित्रै प्रहरी हिरासतमा तीन ‘माननीय’
एक महिनाभित्रै प्रहरी हिरासतमा तीन ‘माननीय’
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटबारे अन्तिम सुनुवाई आजदेखि
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
ओली र प्रचण्डलाई मिलाउने ‘खेलाडी’ को-को हुन् ?
ओली र प्रचण्डलाई मिलाउने ‘खेलाडी’ को-को हुन् ?
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव, मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?