धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
६३ पटक हेरिएको
Shares
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी

सारांश

  • धनकुटा, मंसिर २३ – धनकुटाको प्रदेश ‘ख’ मा एमालेका इन्द्रमणी पराजुली विजयी हुनुभएको छ ।
  • भर्खरै सकिएको मतगणनामा उहाँले २० हजार ६ सय ५१ मत सहित विजयी हुनुभएको हो ।
  • उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजबादी फोरमका अर्जुनवहादुर थापाले ८ हजार २ सय ३१ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धनकुटा, मंसिर २३ – धनकुटाको प्रदेश ‘ख’ मा एमालेका इन्द्रमणी पराजुली विजयी हुनुभएको छ । भर्खरै सकिएको मतगणनामा उहाँले २० हजार ६ सय ५१ मत सहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजबादी फोरमका अर्जुनवहादुर थापाले ८ हजार २ सय ३१ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता
हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता
Scams, Deceptions, And Downright Lies About American indian Cricket Wagering Sites List Revealed
फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००
फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
सम्बन्ध सुधार्दै पारस शाह
सम्बन्ध सुधार्दै पारस शाह
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसमा शुभकामना
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर

तपाईंले छुटाउनुभयो कि?