धरानमा पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ११, २०७५
|
|
६० पटक हेरिएको
Shares
धरानमा पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो

सारांश

  • धरान, ११ पुष ।
  • धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।
  • बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए ।

धरान, ११ पुष । धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए ।

शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको छ । गाडेको अवस्थामा जनवारले उधिनेको हुनसक्ने निरीक्षक तिम्सिनाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलोकतान्त्रिक गतिविधिमा जनताको मौनता
अलोकतान्त्रिक गतिविधिमा जनताको मौनता
३२ जिल्लामा एमालेका उम्मेदवार को-को टुंगो लागे ?
३२ जिल्लामा एमालेका उम्मेदवार को-को टुंगो लागे ?
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
इरानमा २३ जना सांसद्लाई कोरोना
इरानमा २३ जना सांसद्लाई कोरोना
प्रचण्ड भन्छन् एमालेमा इमान्दार नेता पनि छन्
प्रचण्ड भन्छन् एमालेमा इमान्दार नेता पनि छन्
भारतमा नागरिकता सम्बन्धी ’विवादास्पद’ विधेयक तल्लो सदनबाट पारित
भारतमा नागरिकता सम्बन्धी ’विवादास्पद’ विधेयक तल्लो सदनबाट पारित
आइतबार थपिए २९३ जना कोरोना संक्रमित
आइतबार थपिए २९३ जना कोरोना संक्रमित
नेयमारको स्थानमा यी खेलाडीलाई ल्याउँदैछ पीएसजी
नेयमारको स्थानमा यी खेलाडीलाई ल्याउँदैछ पीएसजी
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?