धरानमा बस दुर्घटना चार जनाको मृत्यु
सारांश
- काठमाडौं।
- धनकुटाबाट धराउ आउँदै गरेको बस धरानमा दुर्घटना हुाँ चार जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
- धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरान आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं। धनकुटाबाट धराउ आउँदै गरेको बस धरानमा दुर्घटना हुाँ चार जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरान आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको पहिचान खुलेको छ भने एक महिला र उनकी छोरीको नाम खुल्न सकेकाे छैन। घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया