धरान उपमहानगरमा एमालेको हृयाट्रिक

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २६, २०७४
|
|
५९ पटक हेरिएको
Shares
धरान उपमहानगरमा एमालेको हृयाट्रिक

सारांश

  • धरान,असार २६ – सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
  •  सोमबार साँझ सकिएको मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उपमेयरमा निर्वाचित भएका छन् ।
  • उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।

धरान,असार २६ – सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  सोमबार साँझ सकिएको मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उपमेयरमा निर्वाचित भएका छन् ।

उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ । एमाले वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नं. १७ जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ शुक्रबारको विनिमय दर
यस्तो छ शुक्रबारको विनिमय दर
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
दशैँ तिहार लक्षित सहुलियत पसल अब दिनको ११ घण्टा खुल्ने
दशैँ तिहार लक्षित सहुलियत पसल अब दिनको ११ घण्टा खुल्ने
कसरी मनाउछन तेस्रोलिंगीहरु चाडबाड !
कसरी मनाउछन तेस्रोलिंगीहरु चाडबाड !
कांग्रेस कार्यकर्ता फकाउने दाहालकाे यस्ताे काइदा!
कांग्रेस कार्यकर्ता फकाउने दाहालकाे यस्ताे काइदा!
प्रचण्डले दिए आफ्नै घरबेटिलाई चेतावनि
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

तपाईंले छुटाउनुभयो कि?