धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडाै, २१ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको जुगेखोलामा ट्रक र ट्रिफर ठोकिदा आगलागी भएको छ ।

यात्रु ओम लामाले पोष्ट गरेको तस्विर अनुसार बिपरित दिशाबाट आएको ट्रक र ट्रिपर ठोक्किदा एक्कासी ट्रकमा आगलागी भएको हो ।

आगलागीबाट ना ५ ख ८७७० नम्बरको ट्रक जलेर ध्वस्त भएको छ । बीच सडकमा ट्रकमा आगलागी भएपनि लामो समयसम्म दमकल पुग्न नसकेको प्रत्यक्षदर्सीले बताए । यो दृष्य बाहिर आउन साथ धादिङ र चितवनबासीले राजमार्गमा तत्काल पुग्न सक्ने गरी दकमलको ब्यवस्था हुनुपर्ने सुझाव दिएका छन ।

हाम्रोे धादिङ जिल्लामा जम्मा एउटा दमकल छ तेहि पनि वजारमा आगलागि हुँदा गत वर्ष दमकल आउन चालिस मिनेट लाग्यो, हाइवेमा यो समेत दुई वटा आगलागि सवारी साधनमा हालसालै भइसक्यो, घर, पसलमा पनि त्यत्तिकै आगलागि भइरहेछ, सिडियो साहेवलगायत सम्पुर्ण सरोकारवाला व्यक्तिहरु, लौ न धुनिवेशि नपालगायत हाइवे फोकस गरी एउटा दमकल किन्न पहल गरनु पर्यो,’ सामाजिक सञ्जालमा टोलकुमारी पाठकले लेखेकी छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?