नक्कली नेपाली नोटसहित दुई पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १८, २०७७
|
|
५० पटक हेरिएको
Shares
नक्कली नेपाली नोटसहित दुई पक्राउ

सारांश

  • सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।
  • लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।
  • उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
५ क्षेत्रका उम्मेद्वार घोषणा गर्‍यो हाम्रो पार्टीले
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण !डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन,
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण !डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन,
पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक
पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक
हेर्नुहोस क कस्को  राजनीतिक अस्तित्व नै संकटमा छ ?
हेर्नुहोस क कस्को राजनीतिक अस्तित्व नै संकटमा छ ?
इङ्लिस प्रिमियर लिग : म्यान्चेष्टर युनाइटेडद्वारा चेल्सी पराजित
इङ्लिस प्रिमियर लिग : म्यान्चेष्टर युनाइटेडद्वारा चेल्सी पराजित
टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात पेश गर्न लेखा समितिको सरकारलाई निर्देशन
टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात पेश गर्न लेखा समितिको सरकारलाई निर्देशन
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
एक लाख मान्छे कानुन छलेर भाग्दै
एक लाख मान्छे कानुन छलेर भाग्दै
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा
जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा

तपाईंले छुटाउनुभयो कि?