वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !

सारांश

  • एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।
  • उनी वाम गठवन्धनका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार थिए ।
  • उनलार्इ कांग्रेसका संजय गौतमले पराजित गरेका हुन् ।

एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उनी वाम गठवन्धनका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार थिए ।

उनलार्इ कांग्रेसका संजय गौतमले पराजित गरेका हुन् । एमालेका तर्फबाट वाम गठबन्धनका प्रमूख सुत्रधार मानिने पूर्व उपप्रधानमन्त्री गौतम करिब ७ सय ४७ मतको झिनो अन्तरले पराजित भएका हुन् ।

वामदेवले ४४ हजार ७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सञ्जय गौतमले ४४ हजार ८ सय २३ प्राप्त गरेका थिए ।

वामदेवको पराजयसँगै वामगठबन्धबाट दुर्इ ‘हेभिवेट’ नेता पराजित भएका छन् ।

यसअघि पनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टरार्इसँग ६ हजार ८ सय ७४ काे भारी मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा ८०० वृद्धि
सुनको मूल्यमा ८०० वृद्धि
भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो
भारतमा फेरी अर्को बाबाको कर्तुत बाहिरियो
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
आजको मौसम : मुलुकभर वर्षकाे संभावना
आजको मौसम : मुलुकभर वर्षकाे संभावना
गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी
गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l
भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l
अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई
अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई
महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा
महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा