परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ३०, २०८०
|
|
५४ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन

सारांश

  • काठमाडौँ ।
  • परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् ।
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए ।

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए ।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी)का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको निर्देशनः कैदीलाई जेलमा नराख, पैसा लिएर छोड!
सर्वोच्चको निर्देशनः कैदीलाई जेलमा नराख, पैसा लिएर छोड!
पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका
पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका
छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
आगलागीबाट रु २५ लाखको क्षति
आगलागीबाट रु २५ लाखको क्षति

तपाईंले छुटाउनुभयो कि?