नगरपालिकाले दियाे घरजग्गा खाली गर्न निर्देशन !

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १७, २०७५
|
|
७९ पटक हेरिएको
Shares
नगरपालिकाले दियाे घरजग्गा खाली गर्न निर्देशन !

सारांश

  • अस्बिन खडका, उदयपुर, १७ बैशाख  ।
  • त्रियुगा नगरपालिका को पार्किङ  क्षेत्र भित्र का घरजग्गा खाली गर्ने निर्देशन दिएकाे छ ।
  • उदयपुरको त्रियुगा नगरपालीका मा सेवा सुबिधा लिन आउने  सेवाग्राहि  तथा नगरपालिकाका  कर्मचारि  हरुको सवारीसाधन  पार्किङ गर्ने ठाउँ नहुदाँ समस्या भएको ले साेमवार सुचना जारि गरी त्यस्ताे निर्देशन दिएकाे हाे ।

अस्बिन खडका, उदयपुर, १७ बैशाख  । त्रियुगा नगरपालिका को पार्किङ  क्षेत्र भित्र का घरजग्गा खाली गर्ने निर्देशन दिएकाे छ ।

उदयपुरको त्रियुगा नगरपालीका मा सेवा सुबिधा लिन आउने  सेवाग्राहि  तथा नगरपालिकाका  कर्मचारि  हरुको सवारीसाधन  पार्किङ गर्ने ठाउँ नहुदाँ समस्या भएको ले साेमवार सुचना जारि गरी त्यस्ताे निर्देशन दिएकाे हाे ।

नगरपालिकाले कार्यालय अगाडि रहेको त्रियुगा उच्च मावि गाईघाटको स्कुल हाता भित्र पार्किङको ब्यबस्था गरेको छ ।

विदयालयमा पार्किङ गर्दा सवारी साधनकाे अावाजले पठनपाठनमा अवराेध हुने गरेकाे स्थानियले बताएका छन ।

स्थानिय निकायमा धेरै गाडी मोटरसाईकल को चहलपहल तथा ध्वनि प्रदुषण हुने र सबै बिधार्थि लाई र बिद्यालयमा त्यसको प्रत्यक्ष असर परिरहेको स्थानीय गाईघाटका युबा नेता सुमन्त कोईराला ले बताउनु भयो ।

उहाँका अनुसार स्कुल जस्तो संम्बेदनशिल क्षेत्रमा यसरि पार्किङ गराउनु नहुने र स्कुलको जग्गाजति भएपनि यसरी अरु निकायलाई जताभाबि भाडा मा दिन पनि नहुने उहाले बताउनु भयो,तसर्थ यसको दिगो समाधान खोजी अब्यबस्थित पार्किङको समस्या लाई दिगो रुपमा ब्यबस्थापन गर्नेको लागि सबैले ध्यान दिनुपर्ने कोइराला ले बताए ।

साथै त्रियुगा नगरपालिका ले जथाभावी अब्यबस्थित गरि हबाईमैदान तथा अरु सार्बजानिक रुपमा सरकारी जग्गामा  बसेका र जग्गा ओगटेर बसेका सबैको लागि घरजग्गा खाली गर्नेको लागी साेमवार सार्बजनिक रुपमा पत्रचार तथा बिभिन्न ठाउँ मा सुचना समेत टाँस गरीएकाे छ ।

सुचनामा छिटो भन्दा छिटो सो जग्गाहरु खालि गर्नु गराउन नभए नगरपालिकाले प्रसासन लगाएर भएपनि खालि गराउने भनीएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक
स्थानीय सरकारलाई बाधैबाधा
स्थानीय सरकारलाई बाधैबाधा
त्रिभुवन विश्वविद्यालयमा साढे २ लाख विद्यार्थी घटे
त्रिभुवन विश्वविद्यालयमा साढे २ लाख विद्यार्थी घटे
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक
चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका:अध्यक्ष प्रचण्ड
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका:अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?