नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह– सचिव ज्ञवाली

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २२, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • पोखरा, २२ पुस।
  •  नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ ।
  • प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्पmको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिनुभयो ।

पोखरा, २२ पुस। नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्पmको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिनुभयो ।

मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भन्नुभयो– “यो सरासर जनमतको अवमूल्यन हो ।”

उहाँले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले दुई पार्टीबीचको एकीकरणमा कुनै विवाद नभएको र सौहाद्र्रपूर्ण वातावरणमा पार्टी एकीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…
सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…
वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट
वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार  ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
ॐ विपरीताय नमः(हास्यव्यङग्य)
ॐ विपरीताय नमः(हास्यव्यङग्य)

तपाईंले छुटाउनुभयो कि?