प्रदेश २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २५, २०७४
|
|
६२ पटक हेरिएको
Shares
प्रदेश २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान

सारांश

  • काठमाडौं ।
  •  राजपा अध्यक्ष मण्डल सदस्य मध्येका एक राजेन्द्र महतोले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो दल हुन सक्ने अनुमान गरेका छन् ।
  • नागरिक दैनिकलाई आइतबार दिएको अन्तरर्वार्तामा महतोले सरकारमा रहेका दलहरुको रवैयाका कारण दोस्रो चरणमा भएको चुनावमा तराईमा एमालेले सवै भन्दा बढी सिट जितेको पनि दावी गरेका छन् ।

काठमाडौं । राजपा अध्यक्ष मण्डल सदस्य मध्येका एक राजेन्द्र महतोले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो दल हुन सक्ने अनुमान गरेका छन् । नागरिक दैनिकलाई आइतबार दिएको अन्तरर्वार्तामा महतोले सरकारमा रहेका दलहरुको रवैयाका कारण दोस्रो चरणमा भएको चुनावमा तराईमा एमालेले सवै भन्दा बढी सिट जितेको पनि दावी गरेका छन् ।

‘यो सरकारमा रहेका दलहरुको रवैया धोकेवाज नै रह्यो भने त भन्न सकिन्न, २ नम्बर प्रदेशमा एमाले नै पहिलो पार्टी बन्न सक्छ’ महतोले भनेका छन् । टीकापुर लगायत स्थानमा एमालेले जित्नुमा पनि सरकारप्रतिको जनताको रियाक्सनले काम गरेको महतोले वताए ।

तराई मधेसमा एमाले पहिलो पार्टी भएको विषयमा आफूहरुभित्र पनि छलफल चलेको महतोले वताए । ‘म भोटको कुरा गर्दिनँ , भोट त ब्यक्तिको छविले पनि आउँदो रहेछ । सरकारको रियाक्सनका कारण पनि मत जान्छ’ महतोले भनेका छन्, ‘हिजो पनि बैठकमा कुरा चल्यो कि टीकापुरमा कसरी एमालेले जित हासिल गर्यो ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
नेकपाका अध्यक्ष प्रचण्ड आज भारत जाँदै
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग
१३ वर्षीया बालिका बलात्कृत
१३ वर्षीया बालिका बलात्कृत
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ
बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
गैरआवासीय नेपाली संघको सहयोगमा पत्रकार पुस्तकालयको शिलान्यास
गैरआवासीय नेपाली संघको सहयोगमा पत्रकार पुस्तकालयको शिलान्यास
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?