नरेन्द्र मोदीलार्इ उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने !

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नरेन्द्र मोदीलार्इ उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने !

सारांश

  • धनुषा, २६ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ जनकपुर उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ ।
  • शनिबार नेपाल भ्रमणमा आउने मोदीलार्इ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थल बाह्रविघा रङ्गभुमि मैदानमा हुने नागरिक अभिनन्दनको कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाको साँचो हस्तान्तरण हुने कार्यक्रम तय गरिएको हो ।

धनुषा, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ जनकपुर उप–महानगरपालिकाको साँचो हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । शनिबार नेपाल भ्रमणमा आउने मोदीलार्इ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक स्थल बाह्रविघा रङ्गभुमि मैदानमा हुने नागरिक अभिनन्दनको कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाको साँचो हस्तान्तरण हुने कार्यक्रम तय गरिएको हो । साथै मोदीलार्इ अभिनन्दन पनि गरिनेछ ।

जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार सम्मानको क्रममा साँचो हस्तान्तरणको चलनअनुसार मोदीलाई कलात्मक साँचो हस्तान्तरण गर्न लागिएको हो ।

साँचो हस्तान्तरणको अर्थ उनले प्रस्ट्याउँदै साहले भने ‘विशिष्ट अतिथिका लागि उप–महानगर खुला छ’ भन्ने हो । ‘साँचो दिनुको अर्थ विश्वको जुनसुकै देशको अतिथिलाई जनकपुर उप–महानगरपालिकामा आउन २४ औं घण्टा खुल्ला रहने हो । अतिथि देव भवः अर्थात अतिथि भगवानको एउटा स्वरुप भएकोले अतिथिलाई जहिले पनि जुनसुक्कै समयमा पनि जनकपुर उप–महानगरपालिकामा आउने साँचो खुल्ला रहने उदेश्यका साथ साँचो प्रदान गरिन लागिएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“букмекерская Контора Мостбет: Ставки На Спорт И Казино Онлай
उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि!
उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि!
सन्नी लियोनीको नेपालमा यस्तो धन्दा, प्रहरीले थाल्यो कारवाही !
सन्नी लियोनीको नेपालमा यस्तो धन्दा, प्रहरीले थाल्यो कारवाही !
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान

तपाईंले छुटाउनुभयो कि?