सन्नी लियोनीको नेपालमा यस्तो धन्दा, प्रहरीले थाल्यो कारवाही !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ४, २०७४
|
|
५० पटक हेरिएको
Shares
सन्नी लियोनीको नेपालमा यस्तो धन्दा, प्रहरीले थाल्यो कारवाही !

सारांश

  • काठमाडौं ।
  • पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आएर काठमाडौंमा अवैध धन्दा चलाइरहेको खुलासा भएको छ ।
  • उनले केही दिनदेखि नेपालमा प्रतिबन्धित अनलाइन जुवा खेलाइरहेको भेटिएको हो ।

काठमाडौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आएर काठमाडौंमा अवैध धन्दा चलाइरहेको खुलासा भएको छ । उनले केही दिनदेखि नेपालमा प्रतिबन्धित अनलाइन जुवा खेलाइरहेको भेटिएको हो ।

स्रोतका अनुसार सन्नीले ‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्याडिसन होटलमा जुवा खेलाइरहेकी छन् । यसरी भारतबाट आएर अनुमति नलिई अवैध रुपमा जुवाको धन्दा चलाइरहँदा नेपाली प्रशासन भने बेखबर छ । प्रहरीलाई समेत कुनै जानकारी छैन् । सञ्चारमाध्यमबाट जानकारी पाएपछि प्रहरीले अब अनुसन्धान थालेको छ ।

प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले सन्नी लियोनी नेपाल आएर जुवा खेलाइरहेकोबारे सञ्चारमाध्यमबाटै सुन्नमा आएको र अनुसन्धान थालिएको बताए । उनले आफूहरुलाई यसबारे आधिकारिक जानकारी नभएको र नेपालमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध रहेको अवस्थामा खेलाएको भेटिए कारबाही गरिने स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जिततर्फ
वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जिततर्फ
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाईँदै
आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाईँदै
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत भइसक्याे :  ‘प्रचण्ड’
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत भइसक्याे : ‘प्रचण्ड’
गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे
गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे
देशमा वैकल्पिक शक्तिको आवश्यकता झनै बढ्दै : डा. भट्टराई
देशमा वैकल्पिक शक्तिको आवश्यकता झनै बढ्दै : डा. भट्टराई
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई

तपाईंले छुटाउनुभयो कि?