नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !

सारांश

  • काठमाडौं, १ असाेज ।
  • नेपाल आइडलकाे दाेस्राे संस्करणकाे धनगढि अडिसनबाट एकाएक चर्चामा अाएका बझाङ्का नरेश पातलीले अाफ्नाे पहिलाे गीत रेकर्ड गराएका छन् ।
  • अडिसन राउण्डमा ‘उ जितेर गइ’ बाेलकाे गीत गाएर सबैलाई हँसाएका  उनी अर्काे चरणमा प्रवेश नपाए पनि सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए ।

काठमाडौं, १ असाेज । नेपाल आइडलकाे दाेस्राे संस्करणकाे धनगढि अडिसनबाट एकाएक चर्चामा अाएका बझाङ्का नरेश पातलीले अाफ्नाे पहिलाे गीत रेकर्ड गराएका छन् । अडिसन राउण्डमा ‘उ जितेर गइ’ बाेलकाे गीत गाएर सबैलाई हँसाएका  उनी अर्काे चरणमा प्रवेश नपाए पनि सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए ।

हाल काठमाडाैँमा रहेका उनले बादल घिमिरेकाे शब्द संगीतमा ‘अाइ ह्याभ अ गर्ल फ्रेन्ड’ बाेलकाे गीत रेकर्ड गराएका छन् । अाफू नरेश देखि सन्तुष्ट रहेकाे र उनले साेचेभन्दा राम्राे गाएकाे संगीतकार घिमिरेले बताए । नरेशकाे गीत रेकर्ड हुनुपूर्व घिमिरेले उनलाई केही समय प्रशिक्षण दिएका थिए ।

नेपाल अाइडलकाे अडिसन राउण्ड टिभिमा देखाइएपछि भाइरल बनेपछि नरेशलाई काठमाडाैँ ल्याइएकाे थियाे । उनले अहिले सम्म धेरै अनलाइन टिभिहरुमा अन्तर्वार्ता दिइसकेका छन् भने लाेकप्रिय टेलिशृङ्खला भद्रगाेलमा समेत खेलिसकेका छन् ।

नरेशकाे गीतकाे भिडियाे समेत छिटै बजारमा अाउने संगीतकार घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
हमास समूह र इजरायलबीच द्वन्द्व, झन्डै एक हजार मारिएकाे दावी
महिना दिनसम्म गुपचुप रह्यो ५ वर्षीया बालिका बलात्कार घटना
बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन
बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार
एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्दै
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो

तपाईंले छुटाउनुभयो कि?