नहरमा डुबेर एक बालकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
नहरमा डुबेर एक बालकको मृत्यु

सारांश

  • मोरंग, २२ असार।
  • कानेपोखरी गाउँपालिका–३ मोरंग स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।
  • घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए।

मोरंग, २२ असार। कानेपोखरी गाउँपालिका–३ मोरंग स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए।

शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु
तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु
माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो
माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
विद्युतीय मेसिनको प्रयोगबारे छलफल विनानिष्कर्ष टुंगिएपछि ,आगामी चुनावमा पनि कागजकै मतपत्र
आजकाे राशीफल
आजकाे राशीफल
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
श्री एयरलायन्सको थप अर्को उडान शुरु
श्री एयरलायन्सको थप अर्को उडान शुरु
विश्वकप टिकट बिक्री गर्ने वेबसाइट भियागोगो विरुद्ध फिफाले दियो मुद्दा
विश्वकप टिकट बिक्री गर्ने वेबसाइट भियागोगो विरुद्ध फिफाले दियो मुद्दा
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?

तपाईंले छुटाउनुभयो कि?