चिसो बढ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ११, २०७६
|
|
५१ पटक हेरिएको
Shares
चिसो बढ्यो

सारांश

  • काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ ।
  • आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
  • मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ । “यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन् ।” मौसमविद् श्रेष्ठले भन्नुभयो । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।

पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो
यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका
यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
सांसदहरुकै  आक्रोशः  स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
सांसदहरुकै आक्रोशः स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

तपाईंले छुटाउनुभयो कि?