रास्वपाले बोलायो आकस्मिक भेला

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ६, २०८१
|
|
८६ पटक हेरिएको
Shares
रास्वपाले बोलायो आकस्मिक भेला

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरुको आकस्मिक भेला बोलाएको छ।
  • संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा आएपछि रास्वपाले भेला बाेलाएकाे हो।

काठमाडौं। सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरुको आकस्मिक भेला बोलाएको छ।

संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा आएपछि रास्वपाले भेला बाेलाएकाे हो।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु अहिले पार्टी कार्यालय बनस्थलीमा भेला भएका छन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला बोलाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू
यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?

तपाईंले छुटाउनुभयो कि?