निरौला र पाण्डे सर्वोच्चको न्यायाधीशमा सिफारिस

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
५४ पटक हेरिएको
Shares
निरौला र पाण्डे सर्वोच्चको न्यायाधीशमा सिफारिस

सारांश

  • काठमाडौं।
  • न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ।
  • आज बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ।

आज बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )
मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )
भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
विश्व बाथरोग दिवसको अवसरमा बाइक ¥याली
विश्व बाथरोग दिवसको अवसरमा बाइक ¥याली
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा  यस्तो रह्यो पहिलो अनुभव !
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा यस्तो रह्यो पहिलो अनुभव !
‘कम्युनिष्टलाई देश बनाउने अन्तिम मौका’
‘कम्युनिष्टलाई देश बनाउने अन्तिम मौका’
परिचयपत्र पाउनबाट वञ्चित ।
परिचयपत्र पाउनबाट वञ्चित ।

तपाईंले छुटाउनुभयो कि?