निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन

सारांश

  • काठमाडौं २४ मंसिर ।
  •  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।
  • संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

काठमाडौं २४ मंसिर ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।

संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

अहिले प्रहरीले भीमदत्तनगर १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन्, तर उनीहरुका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो । नयाँ पत्रिका

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री
शोकप्रस्ताव पारित
शोकप्रस्ताव पारित
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
लालबाबु पण्डित अाफैले गरेकाे निर्णय किन हटाउन खाेज्दैछन् ?
डेढ वर्षभित्र काठमाडौं महानगर भित्रका विजुलीका तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर शाह
डेढ वर्षभित्र काठमाडौं महानगर भित्रका विजुलीका तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर शाह
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो  !
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो !
‘एकद्धार प्रणालीमा सूचना प्रवाह गर्ने’
‘एकद्धार प्रणालीमा सूचना प्रवाह गर्ने’
युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँः मन्त्री विष्ट
युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँः मन्त्री विष्ट
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही

तपाईंले छुटाउनुभयो कि?