नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २१, २०७७
|
|
४१ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।
  • उनले हिजो बसेको सचिवालय बैठकमा स्थायी कमिटी नै काम छैन भनेका थिए ।

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । उनले हिजो बसेको सचिवालय बैठकमा स्थायी कमिटी नै काम छैन भनेका थिए ।

ओलीनिकट स्रोत अनुसार आज धुम्बाराहीमा बस्ने बैठकमा सहभागी हुनेछैनन् । उनलाई बैठकमा सहभागी गराउने पहल भइरहेको बुझिएको छ ।

स्थायी कमिटीमा ओली अल्पमतमा छन् । उनका विरुद्ध बैठकले निर्णय गर्न सक्ने भएकाले सहभागी हुन मानेका छैनन् । तर, सचिवालय बैठकमा ओली र प्रचण्डले पेश गरी छलफल भएको प्रतिवेदन स्थायी कमिटीमा छलफलका लागि लगिदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
नेता केसी भन्छन् : सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
सदरमुकाममा ‘फोरजी’ : गाउँमा  कुरा गर्न रुखमा चढ्नुपर्ने
सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने
एक सयभन्दा बढी आईएस लडाकु मारिए
एक सयभन्दा बढी आईएस लडाकु मारिए
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते