नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया कुनैपनि द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्ने बताएका छन् ।
  • निर्वाचित जनप्रतिनिधिबाट संविधान लेखेको कोट्याउँदै हाम्रो ‘संविधान’ विश्वकै उत्कृष्ट संविधान मध्येको एक भएको दाबी गरे ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया कुनैपनि द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्ने बताएका छन् । निर्वाचित जनप्रतिनिधिबाट संविधान लेखेको कोट्याउँदै हाम्रो ‘संविधान’ विश्वकै उत्कृष्ट संविधान मध्येको एक भएको दाबी गरे ।

शनिबार काठमाडौंमा सुरु भएको दुईदिने एसिया प्यासिफिक समिट–२०१८ उद्घाटन सत्रमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले चुनौती पार गर्दै शान्ति प्रक्रियामा सफल भएको बताए ।

उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई ‘महान उपलब्धि’ भएको बताए । ‘नेपालजस्तो विविधता समाजलाई छलफल, समझदारी, पारस्परिक सम्मान, त्यागमार्फत एकै ठाउँमा ल्याउन सकिन्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले भने, ‘सशस्त्र संघर्षलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ र बुलेटमाथि ब्यालेटको सर्वोच्चता कायम गर्न सकिन्छ भन्ने स्थापित गरेर देखायौं।’

प्रधानमन्त्री ओलीले गत वर्ष सकिएको तीन तहको चुनावले नेपालमा राजनीतिक स्थिरता ल्याएको दाबी गरे । ‘मुलुक राजनीतिक स्थिरतासहित नयाँ युगमा प्रवेश गरेको छ,’ ओलीले भने। शान्ति, स्थायित्व, प्रजातान्त्रिक र समृद्ध नेपालको लक्ष्यमा पुग्न मित्रराष्ट्र तथा शुभेच्छुकको सहयोग र सद्भाव आवश्यक छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री
सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन
जनकपुरमा चल्दै गरेको बाइकमा करेण्ट लागेर दुई जनाको ज्यान गयो
नेकपा सांसद खनिए नेत्तृत्वसँग
नेकपा सांसद खनिए नेत्तृत्वसँग
चन्द्रौटामा मंसिर ६ गतेवाट पाँचौ चन्द्रौटा महोत्सव हुने
चन्द्रौटामा मंसिर ६ गतेवाट पाँचौ चन्द्रौटा महोत्सव हुने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro

तपाईंले छुटाउनुभयो कि?