रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ८, २०७७
|
|
५१ पटक हेरिएको
Shares
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन

सारांश

  • काठमाडौं, असोज ८ ।
  • नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले नियमविपरीत लिएको तलब फिर्ता गर्न आनाकानी गरेका छन्।
  • परोपकारी संस्थामा बसेर बैठक भत्ताबाहेक नियमविपरीत तलब लिएको देखिएपछि जिल्ला प्रशासन कार्यालयले तलब फिर्ता गर्न निर्देशन दिएको थियो।

काठमाडौं, असोज ८ । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले नियमविपरीत लिएको तलब फिर्ता गर्न आनाकानी गरेका छन्।

परोपकारी संस्थामा बसेर बैठक भत्ताबाहेक नियमविपरीत तलब लिएको देखिएपछि जिल्ला प्रशासन कार्यालयले तलब फिर्ता गर्न निर्देशन दिएको थियो। अध्यक्ष सञ्जीव थापासहितका सबै पदाधिकारीले महिनावारी तलब लिएको देखिएको छ।नेपाल रेडक्रसको अनियमितताबारे गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई तलबबापत लिएको रकम जिल्ला रेडक्रसमा फिर्ता गर्न पत्रचार गरेको थियो। तर उनीहरूले नियमसंगत रूपमा लिएका कारण रकम फिर्ता नगर्ने जवाफ दिएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।

रेडक्रसबाट नियमित रूपमा तलब लिनेमा अध्यक्ष थापा, महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, केन्द्रीय सदस्य अजितकुमार शर्मा र भरत खवास रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडांैले साउन २७ मा रकम फिर्ता गर्न पत्र पठाएको थियो।

प्रशासनले गरेको छानबिनको प्रतिवेदनसहित उनीहरूलाई सो पत्र पठाएको स्रोतले जानकारी दिएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Currency trading – Precisely what are Virtual Foreign currencies?
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
अत्यधिक चिसोपछि विद्यालय बन्द
अत्यधिक चिसोपछि विद्यालय बन्द
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
सुनको मूल्य बढ्याे
सुनको मूल्य बढ्याे
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै
अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा..
अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा..

तपाईंले छुटाउनुभयो कि?