नेपालमा माक्र्सवाद पढाउन (नेकपा) का बरिष्ठ नेता ब्राजिल भ्रमणमा !

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नेपालमा माक्र्सवाद पढाउन (नेकपा) का बरिष्ठ नेता ब्राजिल भ्रमणमा !

सारांश

  • काठमाडौं, २१ जेठ ।
  • हालै दुई पार्टी एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एसियामा कम्युनिष्ट पार्टी सम्बन्धी प्रचार प्रसार गर्ने भएको छ ।
  • सो पार्टीका दुई नेता एसियाली स्तरमा कम्युनिष्ट स्कूल सञ्चालन गर्न भन्दै अवलोकन भ्रमणमा निस्केका छन् ।

काठमाडौं, २१ जेठ । हालै दुई पार्टी एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एसियामा कम्युनिष्ट पार्टी सम्बन्धी प्रचार प्रसार गर्ने भएको छ ।

सो पार्टीका दुई नेता एसियाली स्तरमा कम्युनिष्ट स्कूल सञ्चालन गर्न भन्दै अवलोकन भ्रमणमा निस्केका छन् । नेकपाका बरिष्ठ नेता नेताद्धय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिलमा रहेको एक राजनीतिक स्कूलको भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् ।

ब्राजिल भ्रमणको क्रममा नेताद्वयले फ्लोर्सटन फर्नान्डेज नेशनल स्कुलको अवलोकन भ्रमण गर्ने जनाइएको छ । सो स्कुलले ब्राजिलमा माक्र्सवादबारे नियमन प्रशिक्षण सञ्चालन गर्दै आएको छ । नेपालमा पनि माक्र्सवादबारे नियमन अध्यापनका लागि मदन भण्डारी एसियन स्कुल स्थापनाको तयारी भैरहेको छ । सो स्कुल स्थापनाका लागि ब्राजिलको अनुभव बुझ्न दुई नेता भ्रमणमा निस्किएको जनाइएको छ ।

बरिष्ठ नेता नेपालले अब नेपालमा एसियाभरिका विद्यार्थीहरु भेला पारेर माक्र्सवादबारे अध्यापन सुरु गर्ने लक्ष्यका साथ ब्राजिल भ्रमणमा निस्केका हुन् । मदन भण्डारी एसियन स्कुल स्थापनाको पहल भइरहेको छ ।

नेताद्वय दश दिनपछि स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jay Bam JB

    good

    Comment Author

    Ganesh Bhandari

    Sala Khate pujibadi tero afno sampati le Mars bad khol janatako paisale hoin

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
असार २७ गते शनिवारको राशिफल यस्तो छ
असार २७ गते शनिवारको राशिफल यस्तो छ
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?