प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?

सारांश

  • काठमाडौं, ३० असोज ।
  • जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार प्रकरणका बारेमा उच्चस्तरीय र निश्पक्ष छानबीन गर्न कसले रोकेको छ ?

काठमाडौं, ३० असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार प्रकरणका बारेमा उच्चस्तरीय र निश्पक्ष छानबीन गर्न कसले रोकेको छ ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो विषय उठाएका हुन् । उनले लेखेका छन्,‘प्रम २पउकजबचmबयष् िको भ्रष्टाचारप्रति साककच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीयरनिष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाककटको कुरा खाई पत्याउनु‘!”

(sonoma.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?