नेपाल आइडल विजेता रवि ओडलाई मातृ शोक

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ११, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ११,पुष नेपाल आइडल सिजन दुईका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।
  • बिहान ७ बजेको समयमा पानी तान्ने मोटर चलाउन खोज्दा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
  • कैलालीका एसपी आभुषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरेका छन।

काठमाडौ ११,पुष नेपाल आइडल सिजन दुईका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।बिहान ७ बजेको समयमा पानी तान्ने मोटर चलाउन खोज्दा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

कैलालीका एसपी आभुषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरेका छन।

(https://ctlsites.uga.edu/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?