नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा

सारांश

  • थममाया थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री : स् जनताको चाहना र भावना देश छिटोछिटो समृद्ध होस् भन्ने नै हो ।
  • त्यसै अनुरूप सरकारले काम पनि गरेको छ ।
  • सरकारले पनि जनताबीच खाएको जुन कसम हो त्यो अनुरूप काम गर्नुपर्छ र गरेको पनि छ ।

थममाया थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री : स् जनताको चाहना र भावना देश छिटोछिटो समृद्ध होस् भन्ने नै हो । त्यसै अनुरूप सरकारले काम पनि गरेको छ । सरकारले पनि जनताबीच खाएको जुन कसम हो त्यो अनुरूप काम गर्नुपर्छ र गरेको पनि छ । सरकारले ल्याएका जुन नीति तथा कार्यक्रमहरू इमानदारितापूर्वक लागू गर्न लागिपरेका छौं । सरकार अहिले नेपाली जनताले गरेको आशा र भरोसालाई इमानदारितापूर्वक पूरा गर्न दत्तचित्त भएर लागि राखेको छ त्यसैले पनि देश समृद्धितिर उन्मुख भइसकेको छ ।

पमा अहिले देशको विकास हुन सकिरहेको छैन । विकास हुन नसक्नुका विभिन्न कारण,
समृद्ध नेपालका आधारहरू भन्नाले देशलाई सामाजिक र आर्थिक रूपमा रूपान्तरण गर्नुपर्छ । जुन अप्ठ्याराहरू छन् त्यसलाई समाधान गर्दै देशको स्रोतसाधनलाई उपयोग गर्नुपर्छ । आफ्नै देशको स्रोतसाधनलाई बढीभन्दा बढी उपयोगी बनाएर अगाडि बढाउनुपर्छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गर्दै देशलाई समृद्ध बनाउनेतर्पm अगाडि बढ्नुपर्छ ।नयाँ सविंधान महिलाका हकअधिकार धेरै कुरा समेटिएका छन् । संविधानको मर्मअनसार हामी नीति तथा कार्यक्रमहरू बनाएर अगाडि जाने कुरा हो । नीति, ऐन÷कानुन पनि धेरै बनिसकेका छन् । त्यसलाई प्रभावकारी ढंगले लागू गर्नका लागि विभिन्न किसिमका समस्याहरू छन् । ती समस्याहरू के के हुन् भनी पहिचान गर्दै अगाडि बढ्नुपर्छ ।

संविधानमा उल्लेख भएका महिलाहरूको हकअधिकारका विषयमा उल्लेख भएका कुरालाई प्रभावकारी ढंगले लागू गर्दै अगाडि बढाउन सकिन्छ । नेपाली महिलाहरूको बारेमा लामो समयदेखि हुँदै आएको थिचोमिचो तथा भेदभावलाई समाजबाट हटाउन र अधिकार सम्पन्न बनाउन केही समय लाग्छ । किनभने हाम्रो समाज नै त्यस्तै संस्कारबाट हुर्केको छ ।बितेको एक वर्ष त हामी ऐन, कानुन बनाउने कुरामा लाग्यौं । हामीले नयाँ ऐन पनि बनाएका छौं । संविधान निर्माणका क्रममा बाझिएका विषयलाई संशोधन पनि गरेका छौं । मुल कुरा भनेको प्राप्त उपलब्धिलाई जनसमक्ष उपलब्ध गराउनुपर्छ । महिलाको अधिकारका विषय नयाँ बनाइएका कानुन, नियम र नीतिलाई प्रभावकारी ढंगले व्यवहारमा उतारेर लानु पर्दछ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमै विवाह गर्ने जोडी नपाउँदा युवा युवती समस्यामा
नेपालमै विवाह गर्ने जोडी नपाउँदा युवा युवती समस्यामा
प्रधानमन्त्री ओलीले भने : म निराश छु’
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्
हर्षोल्लासपूर्वक फागु पर्व मनाइँदै आउन न आउ खेलौँ, रङ्गीचङ्गी पर्व
हर्षोल्लासपूर्वक फागु पर्व मनाइँदै आउन न आउ खेलौँ, रङ्गीचङ्गी पर्व
पञ्चेश्वर परियोजनालाई तीव्ररुपमा अघि बढाउन भारत सहमत
पञ्चेश्वर परियोजनालाई तीव्ररुपमा अघि बढाउन भारत सहमत
उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ : प्रधानमन्त्री
उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ : प्रधानमन्त्री
माओवादी केन्द्रको बैठकमा चर्किँदै सुन तस्करी प्रकरण
माओवादी केन्द्रको बैठकमा चर्किँदै सुन तस्करी प्रकरण
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका

तपाईंले छुटाउनुभयो कि?