नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
५३ पटक हेरिएको
Shares
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

सारांश

  • काठमाडौं।
  • नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ।
  • कम्पनीले बुधबारदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गर्न शुरु गरेको बताएको छ।

काठमाडौं। नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ। कम्पनीले बुधबारदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गर्न शुरु गरेको बताएको छ।

टेलिकमले आज एउटा सार्वजनिक सूचना प्रकाशन गरी यस प्रकारको सेवा सुचारु गर्न लागेको भन्दै आफ्नो मोबाइलमा सो सेवा सुचारु भए/नभएको यकिन गर्न *1415*7# डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।

यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि *1415*7# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से ७ दशमलव १६ अङ्कले घट्यो
नेप्से ७ दशमलव १६ अङ्कले घट्यो
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ
Azərbaycanda rəsmi say
रसुवा बाढीको असर: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
रसुवा बाढीको असर: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
रुसले एक महिनाभित्र कोरोनाविरुद्धको अर्को पनि भ्याक्सिन ल्याउने
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री
तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा

तपाईंले छुटाउनुभयो कि?