नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै

सारांश

  • काठमाडाैँ, १ मंसिर ।
  •  तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा वैधानिक संकट देखिएको छ ।
  • १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमा सकिएसँगै नेविसंघको केन्द्रीय कार्यसमिति स्वतः भंग हुँदैछ ।

काठमाडाैँ, १ मंसिर । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा वैधानिक संकट देखिएको छ । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमा सकिएसँगै नेविसंघको केन्द्रीय कार्यसमिति स्वतः भंग हुँदैछ ।

अहिलेसम्म बिधानमा पनि टुंगो लागेको छैन । जसमा उमेर हदमा मुख्य विवाद देखिएको छ । वैधानिक संकट निराकरणका लागि आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले नेविसंघको विधानलगायत हालको केन्द्रीय कार्यसमितिको समयावधि ६ महिनाका लागि थप गर्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले बिधान पारित गर्ने र नयाँ बिधान अनुसार निर्वाचन गर्न वर्तमान केन्द्रीय कार्यसमितिलाई ६ महिनाको म्याण्डेट दिइनेछ । फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि नेविसंघको निर्वाचन हुने अध्यक्ष महरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
चैते वर्षाले महोत्तरीमा राहत
चैते वर्षाले महोत्तरीमा राहत
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?