नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि

सारांश

  • विचारी चाम्लिङ ,ककनी नुवाकोट,  २१ जेठ ।
  • प्रधानमन्त्री केपि शर्मा ओलिले नेपाल स्काउटको तेस्रो रास्टिय जेम्बोरी कार्यक्रम नुवाकोटको ककनिमा उदघाट्न गरेका छन ।
  • कार्यक्रममा  नेपाल ,भारत ,भुटान र बङ्ग्लादेसका स्काउट र स्काउटर तथा अन्तर्राष्ट्रिय आयुक्त हरुले सहभागीता जनाएका छन ।

विचारी चाम्लिङ ,ककनी नुवाकोट,  २१ जेठ । प्रधानमन्त्री केपि शर्मा ओलिले नेपाल स्काउटको तेस्रो रास्टिय जेम्बोरी कार्यक्रम नुवाकोटको ककनिमा उदघाट्न गरेका छन ।

कार्यक्रममा  नेपाल ,भारत ,भुटान र बङ्ग्लादेसका स्काउट र स्काउटर तथा अन्तर्राष्ट्रिय आयुक्त हरुले सहभागीता जनाएका छन ।   

उक्त जेम्बोरिमा नेपालका ४८ जिल्लाका २ हजार ४६ जनाले भाग लिएको आयोजक ले बताएकाे छ ।

याे कार्यक्रम तेस्राे रहेकाे र  प्रथम जेम्बोरी कृतिपुरमा ,दोस्रो चितवनमा सम्पन्न भएकाे पनि अायाेजकले बताएकाे छ ।

यता सहभागीहरुले आयोजककाे लापरबाहीका कारण  दुख पाएको र कुनै पनि आधार भुत कुराको आयोजकले ब्यबस्थापन गर्न नसकेको  बताएका छ्न ।

करिब ३ करोड खर्च हुने भनिएको जेम्बोरिलाइ नेपाल सरकार ले २ करोड र सहभागी र नेपाल स्काउट को १ करोड ब्यहोर्ने छ्न ।

जेठ १७ गतेबाट शुरु भएको जेम्बोरी २२ गते खेलकुद मन्त्री जगत बहादुर बिस्वकर्माले समापन गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै
आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक २७ गते बिहिवारको राशिफल यस्तो छ
कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता
कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता
चमेलियामा खोज तथा उद्धार अभ्यास
चमेलियामा खोज तथा उद्धार अभ्यास
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य
कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य
मैले बुझेको प्रचण्ड– शिव पौडेल
मैले बुझेको प्रचण्ड– शिव पौडेल
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा