नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

सारांश

  • काठमाडौं ।
  • नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
  • नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनसबापतको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता सेयर,डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनसबापतको १३ लाख ८७ हजार ४ सय ९८ दशमलब ३३२८ कित्ता सेयर र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसबापतको ४१ लाख ७० हजार ५ सय ४७ दशमलब ५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधवार ७३६ कोरोना संक्रमित थपिए
बुधवार ७३६ कोरोना संक्रमित थपिए
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
Scams, Deceptions, And Downright Lies About American indian Cricket Wagering Sites List Revealed
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
मदनकृष्णको अनुभव : ‘मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्याउँदो रहेछ’
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
रत्न पत्थर उद्योग समस्यामा
रत्न पत्थर उद्योग समस्यामा
कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुँदै
कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुँदै
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था

तपाईंले छुटाउनुभयो कि?