पक्राउ परेका चौधरी र थापालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
पक्राउ परेका चौधरी र थापालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

सारांश

  • काठमाडौं।
  • बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासरमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।
  • बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वलिकको कार्यालय हुँदै अदालत पेश गरेको थियो ।

काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासरमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वलिकको कार्यालय हुँदै अदालत पेश गरेको थियो । अदालतले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि चार दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
इजरायल कामदार पठाउने प्रक्रिया सुरु
इजरायल कामदार पठाउने प्रक्रिया सुरु
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु
नुवाकोटमा टिपरको ठक्करबाट एककाे मृत्यु
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
पाँच होटल तथा रेष्टुराँ स्तरीकरण
पाँच होटल तथा रेष्टुराँ स्तरीकरण
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
सिनेमामा कोरोनाको कहर, हल लगभग खाली
सिनेमामा कोरोनाको कहर, हल लगभग खाली
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

तपाईंले छुटाउनुभयो कि?