श्यामसुक्ला इन्टरटेन्मेनटकाे नेपाली सर्ट मुभि गाेलमाेल सार्वजनिक
सारांश
- नेपालमा पछिल्लो समयमा सर्ट मुभी बन्ने प्रचलन बढ्दो छ ।
- यसैबिच श्यामसुक्ला इन्टरटेन्मेण्टको ब्यानरमा नेपाली कथानक सर्टमुभी गाेलमाेलको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ ।
- प्रस्तुत ट्रेलरमा हाँस्य ब्यङ्ग्यसँगै माया प्रितिलाइृ नै अगाडी सारिएको छ ।
नेपालमा पछिल्लो समयमा सर्ट मुभी बन्ने प्रचलन बढ्दो छ । यसैबिच श्यामसुक्ला इन्टरटेन्मेण्टको ब्यानरमा नेपाली कथानक सर्टमुभी गाेलमाेलको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ । प्रस्तुत ट्रेलरमा हाँस्य ब्यङ्ग्यसँगै माया प्रितिलाइृ नै अगाडी सारिएको छ । फिल्मको निर्देशन राम बाँस्तोलाले गरेका छन् भने ननि केसीले छायङ्कन गरेका छन् । कलाकारहरुमा राम बाँसतोला, बिराज अधिकारी, बिशाल सुनार, रुपेश कार्की, सबिना थापा, बिकास शर्मा, कृष्ण कार्की, सन्दिप रेग्मी, बिकास गैतम आदिलाई पाउन सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया