पछिल्लो २४ घण्टामा थपिए ७ हजार भन्दा बढि कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २०, २०७८
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ७ हजार ४ सय ४८ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ७ हजार ४ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८६ हजार १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?