पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २४, २०७४
|
१
|
४८ पटक हेरिएको
Shares
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड

सारांश

  • काठमाडौं, २४ फागुन ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।
  • गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन् ।

काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गरेका छन् । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन् ।

अध्यक्ष प्रचण्डले उक्त स्मारकको ऐतिहासिक महत्व भएको बताउँदै देश र विदेशका पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउने किसिमले तयार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

“यो स्मारक मेरा लागि झनै महत्वपूर्ण छ”, अध्यक्ष प्रचण्डले भने, “यसले नेपाली जनताको महान संघर्षको इतिहास चित्रण गर्दछ । हामीले हाम्रो बलिदानीपूर्ण इतिहास झल्काउने गरी यसलाई अन्तिम रूप दिनु पर्छ ।” अबलोकनको क्रममा अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्वको सरकारले नारायणहिटी दरबार परिसरमा गणतन्त्र स्मारक निर्माण गर्ने निर्णय गरेको स्मरण गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipaj Jungntgrunge

    Thoit Nepal ma kunai esmarak banaunu hudaina kinaki paisa ko satyanash ho hizo maobadi le PN Shah ko salik todyo bholi feri arko janmela prachanda le banako salik kinaki “Jasta lai testai dedha lai nistai” haha ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीसहित तीनजनाले अब सपथ लिन पाउने
अर्थमन्त्रीसहित तीनजनाले अब सपथ लिन पाउने
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
ओली सरकारको सय दिनको आधारशिला तयार
ओली सरकारको सय दिनको आधारशिला तयार
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
पाटा ट्राभल मार्टमा नेपाल सहभागी
पाटा ट्राभल मार्टमा नेपाल सहभागी
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
गर्भवती र सुत्केरीको निःशुल्क वीमा
गर्भवती र सुत्केरीको निःशुल्क वीमा

तपाईंले छुटाउनुभयो कि?