पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
४० पटक हेरिएको
Shares
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ।
  • एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।

काठमाडौं। पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।

पाकिस्तानको लाहोरमा बुधबार रातिसम्म भएको​ खेलमा​ घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।​

बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो। पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए।

उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १-१ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो। बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए।

सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा शान्ति चाहियो कि चाहिएन ?
नेपालमा शान्ति चाहियो कि चाहिएन ?
आलिया र रणवीरको विहे कहिले हुन्छ ?
आलिया र रणवीरको विहे कहिले हुन्छ ?
प्रविधिमा किसानको आकर्षण बढ्दो
प्रविधिमा किसानको आकर्षण बढ्दो
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण
असार १५ गते सोमवारको राशिफल यस्तो छ
असार १५ गते सोमवारको राशिफल यस्तो छ
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको मृत्यु, पाँच जना अझै बेपत्ता
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !
दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु !
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए