प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याउने निर्णय

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याउने निर्णय

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी ११ रहने भएको छ ।
  • सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी बढाउने निर्णय गरेको हो ।

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी ११ रहने भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी बढाउने निर्णय गरेको हो । आवश्यकताभन्दा पनि भागबन्डा मिलाउन दरबन्दी थपिएको र यसले प्रहरीको ‘चेन अफ कमान्ड’मा समस्या हुने चिन्ता प्रहरी अधिकारीको छ ।

प्रहरी नियमावलीमा एआइजीको दरबन्दी सातवटा हुने उल्लेख छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । तर, हाल एआइजीका आकांक्षी धेरै हुँदा सरकारले दरबन्दी बढाएको हो ।

सोमबार नै बढुवा सिफारिसको तयारी भए पनि निर्णय भने हुन सकेन । कसलाई एआइजी बनाउने र १ नम्बरमा कसलाई बनाउने विवादमा निर्णय हुन नसकेको स्रोत बताउँछ ।

१ नम्बरमा एआइजी हुन नवराज सिलवाल र जयबहादुर चन्दबीच प्रतिस्पर्धा भएको छ । एआइजीका अन्य दाबेदारमा बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी घिमिरे, कमलसिंह बम, माधव नेपाल, माधव जोशी, विजयलाल कायस्थ, विजय भट्ट, मिङमार लामा, मधु पुडासैनी छन् । त्यस्तै, गृहले डिआइजीमा पनि बढुवाको तयारी थालेको छ ।

(residencyunlimited.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेकाे बयान आज
रवि लामिछानेकाे बयान आज
विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम
विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
रामेछापको भूमिमा जुनारको अभियान !
रामेछापको भूमिमा जुनारको अभियान !
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने
नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न  सक्दैन्: पहारी
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न सक्दैन्: पहारी
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !

तपाईंले छुटाउनुभयो कि?