पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३१, २०८०
|
|
५५ पटक हेरिएको
Shares
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव

सारांश

  • सिड्नी।
  • मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महँगो परेको छ।
  • गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो।

सिड्नी। मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महँगो परेको छ।

गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो। तर उक्त व्यक्तिको दाबी पछि झुटो सावित भएको थियो। यसै क्रममा अष्ट्रेलियाका अधिकारीहरूले पाकिस्तानी मूलका ती व्यक्तिलाई पक्राउ गरेका छन्। अभियुक्तको पहिचान पूर्व पाकिस्तानी मोडल तथा अभिनेता मुहम्मद आरिफको रूपमा भएको थियो। याे घटना पछि सार्बजनिक भएकाे हाे।

मिडिया रिपोर्टका अनुसार सोमबार ४५ वर्षीय आरिफले सिड्नीबाट क्वालालम्पुरका लागि मलेशिया एयरलाइन्सको उडानमा आफ्नो झोलामा ‘विस्फोटक’ रहेको दाबी गरेका थिए। त्यसपछि उनी पनि विमानको करिडोरमा उभिएर धार्मिक कुरा गर्न थाले।

यो घटनाको भिडियो भाइरल भएको छ। जसमा उक्त व्यक्ति विमानको गल्लीमा प्रार्थना गरिरहेको र अल्लाहप्रति वफादारीको बारेमा बारम्बार मानिससँग कुरा गरिरहेको देखिएको छ। अष्ट्रेलियाली प्रहरीले आरोपितले धम्कीपूर्ण बयान दिए पछि र आरिफलाई हिरासतमा लिएर उडान सिड्नी फर्कनुपर्ने बताएको छ।

मिडिया रिपोर्टका अनुसार आरिफका वकिल मुस्तफा दाउदीले उनका ग्राहकलाई गम्भीर मानसिक समस्या रहेको र घटनाको समयमा उनको मानसिक अवस्था ठीक नभएको बताएका छन् । सन् २००२ मा प्रसिद्ध पाकिस्तानी गायक अबरार उल हकको गीत ‘प्रीतो’ को म्युजिक भिडियोमा मोहम्मद आरिफ देखा परेको मिडिया रिपोर्टले दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे
प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?