पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २१, २०७५
|
|
६३ पटक हेरिएको
Shares
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या

सारांश

  • अस्बिन खड्का,जनकपुर, २१ साउन ।
  • ट्युवेलको पानी थापेर लगेको बिषय लाई लिएर धनुषामा दुई यादव परिवार बीचमा झग डा हुदाँ ट्युवेल पानीको बिषयलाई लिएर झगडा हुँदा धनुषामा एक व्यक्तिको हत्या भएको छ।
  • जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको हत्या भएको हो।

अस्बिन खड्का,जनकपुर, २१ साउन । ट्युवेलको पानी थापेर लगेको बिषय लाई लिएर धनुषामा दुई यादव परिवार बीचमा झग डा हुदाँ ट्युवेल पानीको बिषयलाई लिएर झगडा हुँदा धनुषामा एक व्यक्तिको हत्या भएको छ। जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको हत्या भएको हो।

घटनामा उनका छोरा सोगारथ गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय ५० वर्षिय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवले उनीहरुलाई छुरा हानेका हुन्। दुवै जनालाई पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले बताए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामबृक्षको उपचारको क्रममा जनकपुर अंचल अस्पताल मा मृत्यु भएको छ भने छोरा राम सोगारथको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनायको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
सर्वेन्द्र खनाललाई पत्र पठाउँदा कानको जाली फुट्ने गरी कुटाइ खाए जवानले

तपाईंले छुटाउनुभयो कि?