पुर्वी नेपाल मा यसरी मनाईयो तीज…फोटो सहित

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
पुर्वी नेपाल मा यसरी मनाईयो तीज…फोटो सहित

सारांश

  • उदयपुर २७,भदौ।
  • नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा आज पुर्वी नेपाल का जिल्ला हरुमा पनि  तीज आज धुमधाम साथ मनाइँदैछ।
  • सोहीअबसरमा पुर्वी नेपाल का मुख्य शहर उदयपुर को गाईघाटमा आज तीजको नाचगान ले सडक र चोक हरुमा ब्रतालु महिला हरुले नाचगान गरी महान् पर्व हरितालिका तीज मनाएका थिय।

उदयपुर २७,भदौ। नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा आज पुर्वी नेपाल का जिल्ला हरुमा पनि  तीज आज धुमधाम साथ मनाइँदैछ।सोहीअबसरमा पुर्वी नेपाल का मुख्य शहर उदयपुर को गाईघाटमा आज तीजको नाचगान ले सडक र चोक हरुमा ब्रतालु महिला हरुले नाचगान गरी महान् पर्व हरितालिका तीज मनाएका थिय।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?